सिमरामा यात्रु सूचना पाटी, बस समय एकै ठाउँमा
कुन गाडी कति बेला छुट्छ भन्ने जानकारी एकै ठाउँमा राख्न सुरु गरिएको सूचना पाटीले यात्रुलाई सहज भएको छ।
कलैया, सिमरा र औद्योगिक करिडोर।